
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु निर्णायक राष्ट्रिय शक्ति बन्दै अगाडि बढेको बताएका छन् । शुक्रबार नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई भक्तपुरमा सम्बोधन गदैै उनले यस्तो बताएका हुने ।
‘अब निर्णायक राष्ट्रिय शक्तिकासाथ अगाडि बढ्ने गरी हामी अगाडि बढिसकेका छौँ,’ उनले भने । उनले एमाले जबज अनुसार अगाडि बढेको समेत बताए । ‘हामीसँग जबज छ, समृद्धि नेपाल र सुखी नेपालको गन्तव्य तय गरेर अघि बढिसकेका छौँ,’ ओलीले भने ।
फेसबुक प्रतिक्रिया













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल