
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले साभारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले यहि पुस २९ गते मंगलबार वार्षिक साधारणसभा बोलाएको हो ।
सभा काठमाडौंको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा बिहान ११ बजेदेखि शुरू हुनेछ । कम्पनीले आफ्ना सेयरधनीहरूका लागि कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नेछ ।
चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने, सञ्चालक समितिको बैठक भत्ता तोक्ने, सञ्चालक पदमा भएको नियुक्ति अनुमोदन गर्ने र हकप्रद शेयर निष्कासनको प्रस्ताव तय गरिएका छन् । कम्पनीले साधारणसभा प्रयोजनका लागि पुस १४ गते बूक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ नेप्सेमा पुस १३ गतेसम्म कायम सेयरधनीहरू मात्रै सहभागी हुन पाउनेछन् ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह