
बझाङ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि नेकपा एमाले बझाङले केन्द्रीय सदस्य ऎन महरसहित तीन जनाको नाम सिफारिस गरेको छ । पार्टीको छैटौँ पूर्ण बैठकले महरसहित मोहनराज जोशी र धनलक्ष्मी खत्रीको नाम सिफारिस गरेको हो ।
सिफारिस सूचीअनुसार केन्द्रीय सदस्य महर पहिलो नम्बरमा छन् । यस्तै, जिल्ला कमिटीका पूर्वउपाध्यक्ष तथा अहिलेका सदस्य जोशी र प्रदेश कमिटी सदस्य धनलक्ष्मी खत्री दोस्रो र तेस्रो नम्बरमा छन्।
सिफारिसमा परेका महर २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार भानुभक्त जोशीसँग झिनो मतले पराजित भएका थिए । अखिलका पूर्वअध्यक्ष महर बझाङका लोकप्रिय नेता हुन् ।
फेसबुक प्रतिक्रिया













समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला