कामना सेवा विकास बैकद्वारा श्री लक्ष्मी आधारभूत विद्यालय शैक्षिक सामग्री सहयोग

काठमाडौं ।  कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत अन्नपूर्ण–३, पाउँदुर, कास्की स्थित श्री लक्ष्मी आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

बैंकका पोखरा क्षेत्र प्रमुख शिब कुमार ढकालले विद्यालयका प्रधानाध्यापक तारा नाथ पौडेललाई स्टेश्नरी तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका छन्। उक्त कार्यक्रममा बोल्दै प्रधानाध्यापक पौडेलले लक्ष्मी आधारभूत विद्यालयका सामाजिक–आर्थिक रूपले पिछडिएकोतथा गरिब र विपन्न वर्गका विद्यार्थीहरूको शैक्षिक पहुँचमा बैंकले गरेकोसहयोगले सकारात्मक प्रभाव यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिने छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार