
काठमाडौं । नेपाल राष्ट्र बैंकले निष्क्रिय कर्जा व्यवस्थापनमा पुनः कडाइ गरेको छ । सोसँगै बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा तत्काल दबाब पर्ने देखिएको हो। भाखा नाघेको सम्पूर्ण बक्यौता भुक्तानी भइसके पनि कम्तीमा ३ महिनासम्म कर्जा स्तरोन्नति गर्न नपाइने व्यवस्थाले बैंकहरूको नाफा र पुँजी कोषमा प्रत्यक्ष प्रभाव पार्नेछ।
शुक्रबार एकीकृत निर्देशन संशोधन गर्दै राष्ट्र बैंकले कमसल, शंकास्पद र खराब वर्गमा रहेका कर्जालाई नियमित भएको देखिए पनि तुरुन्तै असल वर्गमा लैजान नपाइने स्पष्ट व्यवस्था गरेको हो। अब यस्तो कर्जा कम्तीमा ३ महिना निरन्तर नियमित भएपछि मात्र असल वर्गमा वर्गीकरण गर्न सकिनेछ, र त्यो अवधिसम्म सोही वर्गअनुसार कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ।
फेसबुक प्रतिक्रिया













समाचार
भन्सार छलीका सामान बिक्री वितरण गर्ने तीन जना पक्राउ
नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद
समयको मागअनुसार संविधानको संवर्द्धन गर्नु समयोचित हुन्छ : मन्त्रिपरिषद् पूर्वअध्यक्ष रेग्मी
बाढी प्रभावित बालबालिकाको संरक्षणमा एमआइटी फाउन्डेसनले सघाउने
आज कागे अष्टमी पर्व मनाइँदै
आज संविधान दिवस देशभर मनाईंदै
सेयर बजारमा ८७ अंकको वृद्धि, ६ अर्ब माथिको औषत कारोबार
एक सातामा २ हजार १ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?
मनसुनी र पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?