
काठमाडौं । मंगलबार सेयर बजार परिसूचक राताम्य भएर बन्द भएको छ । आज नेप्से परिसूचक २०.७५ अंकले घटेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा पसिूचक २६४२.१५ विन्दुमा पुगेको छ । आज २१४ कम्पनीको सेयर मूल्य घटेको छ भने ४२ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । आज ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि २.९९ अंकले घटेर ४५२.६७ विन्दुम पुगेको छ ।
आज सेयर बजारमा १३ उपपूचक मध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मात्रै बढेको छ । परिसुचक घटेको दिन ८ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३५४ कम्पनकिा २ करोड ५ लाख ५९ हजार ५५ कित्ता सेयर ८३ हजार ७५ पटक खरिद बिक्री हुँदा ८ अर्ब ३६ करोड ४४ लाख २४ हजार ५५५ रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ । त्यस्तै आज १ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम