
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । फागुन १७ गते सोल्टी होटल लिमिटेड, अपी पवार कम्पनी लिमिटेड र भगवती हाइड्रोपावर एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको बोनस शेयर सूचीकृत भएको हो ।
नेप्सेमा सोल्टी होटलको १५ प्रतिशत बोनस सेयर बापत १ करोड ५३ लाख २८ हजार ९८५ कित्ता सेयर, अपी पावरको ५ प्रतिशत बोनस सेयर बापत ३० लाख ३७ हजार ९६३.९१ कित्ता र भगवती हाइड्रोपावरको १४ प्रतिशत बोनस सेयर बापत ८ लाख ३२ हजार ९२६ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीको साधारणसभाले पारित गरेको बोनस सेयर नेप्से र सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सूचीकृत तथा दर्ता भएलगत्तै कम्पनीले आफ्ना शेयरधनीहरूको डिम्याट खातामा बोनस शेयर पठाउने गर्छ । डिम्याट खातामा बोनस सेयर प्राप्त भएपछि सेयरधनीले कारोबार गर्न सक्नेछन् ।
फेसबुक प्रतिक्रिया













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम