काठमाडौं । गुल्मी २ मा नेकपा एमालेका गोकर्ण विष्टले अग्रता लिएका छन् । उनले ७ हजार ११५ मत पाएका छन् । यस्तै रास्वपाका गोविन्द पन्थीले ६ हजार ३६० मत पाएका छन् ।
नेपाली कांग्रेसका भुवन श्रेष्ठले ५ हजार ५९५ मत पाएका छन् ।