
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ३ लाख १८ हजार ८७३.१५ कित्ता संस्थापक सेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीद्वय रोशन श्रेष्ठको नाममा रहेको २ लाख ६४ हजार ६१.५८ कित्ता र यदुनाथ घिमिरेको नाममा रहेको ५४ हजार ८११.५७ कित्ता सेयर बिक्रीमा राखेको हो ।
यी सेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै बिक्रीमा राखिएको हो । संस्थापक सेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै खरीदका लागि आह्वान गरिसकिएकाले अब भने संस्थापक र सर्वसाधारण लगायत सबैले खरीद गर्न पाउने बैंकले जनाएको छ । अतः यी शेयर खरीद गर्न इच्छुक लगानीकर्ताले आगामी १५ दिनभित्र काठमाडौंको नारायणहिटीपथस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
फेसबुक प्रतिक्रिया












समाचार
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व
आजको मौसम : मनुसनी वायुको प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ