झापा-५ अपडेट: ओलीभन्दा बालेन २५,७९५ मतान्तरले अघि

काठमाडौं । झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले ३४८६३ मतसहित अग्रता कायम गरेका छन्। ताजा विवरणअनुसार निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ९०६८ भोट पाएका छन्।

उनीभन्दा रास्वपाका वरिष्ठ नेता बालेन २५ हजार ७९५ मतले अगाडि छन्। झापा-५ मा ओलीपछि श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङले ५ हजार ६४५ मत ल्याएका छन्।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार