
काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत १६५ क्षेत्रमध्ये अहिलेसम्म १२५ ठाउँको नतिजा आइसकेको छ । रास्वपा १०० सीट जितेर पहिलो हुँदा नेपाली कांग्रेस १४ सीटसहित दोस्रो स्थानमा छ । गणना जारी ठाउँमध्ये ३ स्थानमा कांग्रेसको अग्रता रहेको छ ।
आयोगको सवा ८ बजेसम्मको अद्यावधिक विवरण अनुसार यी हुन् कांग्रेसका विजयी उम्मेदवार
कोशी
१. नरेन्द्रकुमार केरुङ– पाँचथर
२. सन्तोष सुब्बा– तेह्रथुम
३. प्रकाशसिंह कार्की– सोलुखुम्बु
मधेश
१. मो. फिरदोश आलम– रौतहट २
गण्डकी
१. टेकबहादुर गुरुङ– मनाङ
२. योगेश गौचन थकाली– मुस्ताङ
लुम्बिनी
१. सन्दीप राना– पाल्पा–१
२. अभिषेकप्रताम शाह– कपिलवस्तु ३
कर्णाली
१. जयपती रोकाया– हुम्ला
२. खडकबहादुर बुढा– जाजरकोट
३. वासना थापा– दैलेख
४. विष्णुबहादुर खड्का– कर्णाली १
सुदूरपश्चिम
१. भरतकुमार स्वार– अछाम १
२. भरतबहादुर खड्का– डोटी
फेसबुक प्रतिक्रिया












समाचार
चार अर्ब ९३ करोड बढी राजस्व सङ्कलन
पिएसजी र म्यानचेस्टर युनाइटेडको बराबरी
लप्सेखोलामा अस्थायी बेलिब्रिज जडान गरिने
चितवन हुलाक कार्यालयबाट एक करोड भन्दा बढी राजस्व संकलन
विश्व आदिवासी दिवस आज, अधिकार र पहिचान संरक्षणमा जोड
हर्मुज खोल्न तेहरानले अघि सार्याे कडा सर्त, अमेरिकी नाकाबन्दी अन्त्य र क्षतिपूर्तिको माग
सानिमा रिलायन्स लाइफको भिजन टु भ्यालु कन्क्लेभ सम्पन्न
कुमारी बैंकको ३ लाख २० हजार कित्ता सेयर बिक्रीमा, क कसले दिन पाउँछन आवेदन ?
सात महिनाको सम्झौता, दुई वर्षमा सकिएन
सानिमा बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?