
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछिको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४४ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात गत मंगलबार ३८.५२ अंक बढेर २७१२.४९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४४.६३ अंक बढेर २७५७.१२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ७.९७ अंक बढेको छ।
सोमबार प्रि ओपन सेसनमा १९९ स्टकको ७२१ पटकको कारोबारमा ५ करोड ४५ लाख ११ हजार ५६२ रुपैयाँ ५० पैसाबराबरको १ लाख ११ हजार २०२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९१ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।
फेसबुक प्रतिक्रिया













समाचार
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन
डोको बुन्दै, सीप सिकाउँदै
नयाँ बसपार्कमा टिकट लिन रातिदेखि यात्रुको लाइन
शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु अरुका लागि अनुकरणीय
पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आईएमएफको सहमति
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर
कांग्रेस १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान
मनसुनी वायुको प्रभाव कायमै, ती प्रदेशमा भारी वर्षाको सम्भावना