स्ट्याण्डर्ड चार्टर्ड बैंकको स्वतन्त्र संचालकको जिम्मेवारीमा जनक शर्मा पौडेल

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको स्वतन्त्र संचालकमा जनक शर्मा पौडेल नियुक्त भएका छन् । चैत १८ गते बसेको संचालक समितिको बैठकले शर्मालाई स्वतन्त्र संचालकको जिम्मेवारी दिएको हो ।

उनलाई चैत १९ गतेदेखि लागू हुनेगरी सञ्चालन चयन गरेको छ । यसअघि स्वतन्त्र संचालकमा सिद्धार्थ राज पाण्डे रहेका थिए ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार