
काठमाडौं । स्काईलाइन इन्फ्रा लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्न वैशाख ११ गते शुक्रबार विशेष साधारणसभा बोलाएको हो ।
विशेष साधारणसभा वीरगंजको आदर्शनगरस्थित होटल सरोबरमा अपरान्ह ५ बजेदेखि शुरू हुनेछ । कम्पनीको चैत १५ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।
उक्त विशेष साधारणसभामा प्रबन्धपत्रमा तोके बमोजिम २० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्ने, सर्वसाधारणलाई सेयर निष्काशन गर्न र सो सम्बन्धी अन्य कार्य गर्न र प्रिमियम मूल्यमा सेयर जारी गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह