
काठमाडौं । कलाकार सागर लम्साल ‘बले’ विरुद्ध अमेरिकामा अध्ययनरत छात्रा संगम बिष्टले बलात्कारको आरोप लगाउँदै न्यूयोर्क सिटी पुलिस डिपार्टमेन्ट (NYPD) मा उजुरी दर्ता गराएकी छिन्।
संगमका अनुसार एक वर्षअघि बले अमेरिका पुगेका बेला उनलाई फ्ल्याट देखाउन लैजाने क्रममा आफूमाथि जबरजस्ती करणी भएको थियो। यस घटनाबारे संगमले फेसबुकमा स्टाटस लेखेपछि नेपाल प्रहरीले बलेलाई पक्राउ गरी हिरासतमा राखेको छ।
यद्यपि, नेपालमा हालसम्म बलात्कारको औपचारिक जाहेरी नपरेका कारण प्रहरीले उनलाई जिल्ला प्रशासन कार्यालयबाट ‘अभद्र व्यवहार’ को कसुरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ। यस मुद्दामा अमेरिकी प्रहरीले नेपाल प्रहरीसँग समन्वय गर्ने अपेक्षा गरिएको छ भने पीडितको परिवारले नेपालमा पनि जाहेरी दिने वा नदिने भन्ने विषयमा कानुनी परामर्श गरिरहेका छन्।
फेसबुक प्रतिक्रिया













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै