
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ विभागका हिम प्रसाद न्यौपाने र आन्तरिक लेखापरीक्षण विभागका मुक्तिनाथ सापकोटालाई कार्यकारी निर्देशक (अधिकृत विशेष श्रेणी) पदमा बढुवा भएका छन् । मानव संसाधन व्यवस्थापन विभागद्वारा जारी सूचनाअनुसार बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ (संशोधनसहित) बमोजिम न्यौपाने र सापकोटाको पदोन्नति गर्ने निर्णय गरिएको हो ।
न्यौपाने र सापकोटा यसअघि निर्देशक (अधिकृत प्रथम श्रेणी) पदमा कार्यरत थिए । अनुभव तथा कार्यसम्पादनका आधारमा कार्यकारी निर्देशक पदमा बढुवा गरिएको राष्ट्र बैंकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया












समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह