
काठमाडौं । प्रभु बैंक लिमिटेडले ८.५० प्रतिशत दरका अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको छ । बैंकको चैत २७ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।
बैठकले विशेष साधारणसभा तथा नेपाल राष्ट्र बैंक लगायतका नियमनकारी निकायबाट स्वीकृति प्राप्त भएको अवस्थामा ८.५० प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको वर्षमात्र मुनाफा वितरण गर्ने गरी व्यक्तिगत तवरबाट संस्थागत लगानीकर्ताहरूलाई मात्र बिक्री गरिने प्रति सेयर १०० रुपैयाँ दरका ५ करोड इकाई अवमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो ।

फेसबुक प्रतिक्रिया












समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह