
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकहरूको पदावधि थप भएको छ । सञ्चालक अनुज क्याल, ससांक अग्रवाल, किरण के.सी र नारायण रुगटाको चार वर्षे पदावधि भोलि वैशाख ८ गतेबाट समाप्त हुने भएकोले आगामी वार्षिक साधारणसभा नभएसम्म सञ्चालक पदमा निरन्तरता दिने गरी पदावधि थप गरिएको हो ।
सञ्चालक समितिको वैशाख ६ गते बसेको १५७ औं बैठकले पदावधि थप गर्ने निर्णय गरेको हो । साथै हाल कायम रहेको सञ्चालक समितिको संरचना बमोजिम अनुज क्याल अध्यक्ष पदमा नै निरन्तरता हुने समेत कम्पनीले जानकारी दिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह