
काठमाडौं । नेपाल टेलिकमअन्तर्गत सञ्चालनमा रहेको एनटी फाइबरको आईपीटिभी सेवा प्राविधिक समस्याका कारण प्रभावित भएको छ । कम्पनीले मंगलबार एक सूचना जारी गर्दै सेवा अवरुद्ध भएको पुष्टि गरेको हो ।
टेलिकमका अनुसार प्रणालीमा देखिएको प्राविधिक गडबडीका कारण हाल प्रयोगकर्ताहरूले आईपीटिभी सेवा सुचारु रूपमा प्रयोग गर्न नसकेको अवस्था छ । समस्या पहिचान र समाधानका लागि प्राविधिक टोली सक्रिय रूपमा काम गरिरहेको कम्पनीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम