
काठमाडौं । विद्युत नियमन आयोगले अरुण काबेली पावर लिमिटेडलाई हकप्रद सेयरनिष्कासनको पूर्वस्वीकृति प्रदान गरेको छ । वैशाख ३ गते बसेको बैठकले कम्पनीलाई हाल कायम चुक्ता पूँजी ३ अर्ब ८९ करोड ५९ लाख ४२ हजार १०० को १ः०.५ अनुपातमा १ अर्ब ९४ करोड ७९ लाख ७१ हजार ५० बराबरको हकप्रद सेयर निष्कासन गर्न स्वीकृति दिने निर्णय गरेको हो ।
कम्पनीले हकप्रद सेयरबाट संकलन हुने रकममध्ये १०० करोड काबेली बी–१ जलविद्युत आयोजना निर्माणका क्रममा लिएको ऋण भुक्तानीमा खर्च गर्ने जनाएको छ । त्यस्तै, बाँकी ९४ करोड ७९ लाख रकम काबेली इनर्जी लिमिटेड मार्फत ३७।६ मेगावाट क्षमताको काबेली ए जलविद्युत आयोजनामा लगानी गरिनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै