
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा एसोसियटतर्फको सदस्यको मतपरिणाम सार्वजनिक भएको छ । एसोसियटतर्फ १७ जना कार्यसमिति सदस्यका लागि भएको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको छ।
अन्तिम मत परिणामअनुसार सचिन ढकालले सर्वाधिक मत ल्याएका छन् । उनले १ हजार ३१८ मत ल्याउँदा हेमन्त गोल्छाले १ हजार २०२ मत ल्याएका छन्।
अम्बिकाप्रसाद पौडेलले १ हजार १८३, उज्ज्वलकुमार श्रेष्ठले १ हजार १५६, शक्तिकुमार बेगानीले १ हजार १४२, बाबुकाजी कार्कीले १ हजार ६, राजेशकुमार अग्रवालले १ हजार ८२, रामशरण भण्डारीले १ हजार ४३ मत ल्याएर विजयी भएका छन् ।
ऋषि अग्रवालले १ हजार १२२, सुशील थापाले १ हजार ९४, सुयस प्याकुरेलले १ हजार ६९, कृष्णलाल महर्जनले ९७४, ईश्वरबहादुर जिसीले ९४९, दिवस न्यौपानेले ९९१ मत ल्याएर विजयी भएका छन् । प्रियराज रेग्मीले ९५४ र सुरज उप्रेतीले ९०७ र बटु लामिछाने ८६० ल्याएका छन् ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल