
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ शृंखला अन्तर्गत नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ । खेल त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे शुरु हुनेछ ।
यसअघि शनिबार अमेरिकासँग प्रभावशाली जित निकालेपछि उच्च मनोबलमा रहेको नेपाल आजको खेलमा पनि त्यही लय कायम राख्ने लक्ष्यमा छ । यसअघि नेपालले अमेरिकालाई ९ विकेटले हराएको थियो ।
अमेरिकाविरुद्ध कुशल भुर्तेलले शतक प्रहार गर्दा आसिफ शेखले अर्धशतक बनाए । नेपाल र स्कटल्यान्डबीच अहिलेसम्म बराबरी प्रतिस्पर्धा देखिएको छ । दुवै टोलीले एक–अर्काविरुद्ध ५–५ खेल जितेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
नेपाल नेत्रज्योति सङ्घद्वारा कम्बोडियामा पहिलो पटक निःशुल्क आँखा शिविर : एक हजारभन्दा बढी लाभान्वित
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
पूर्वप्रधानमन्त्री देउवाका छोरा जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको पत्र
प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
तनहुँमा कृषि उद्यम विकास कार्यक्रम प्रभावकारी बन्दै
नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण
विश्वकप फुटबल : अमेरिका पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा
मल्टीपर्पस फाइनान्सको साढे ३० हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र
रुख कटानको निर्णय नहुँदा चितवनमा कृष्णसार ल्याउन ढिलाइ