
काठमाडौं । मोरङ्ग सुगर मिल्स लिमिटेडको ५७ औँ साधारणसभाको मिति परिवर्तन भएको छ । यस अघि असार ५ गतेका लागि बोलाइएको साधारणसभा विशेष कारणबस स्थगित भएको कम्पनीले जनाएको छ ।
अब उक्त साधारणसभा असार ९ गते हुने कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालक समितिको जेठ २७ गते बसेको बैठकको निर्णयानुसार मिल्सको ५७ औँ वार्षिक साधारण सभा असार ५ गते शुक्रबारका दिन हुने गरी छलफलका विषयहरू समेत निर्धारण गरी सूचना प्रकाशित भइसकेको अवस्थामा विशेष कारण परी स्थगित गरिएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व
आजको मौसम : मनुसनी वायुको प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सिक्टा सिँचाइ : २० वर्षमा २४ अर्ब रुपैयाँ खर्च, ५१ प्रतिशत भौतिक प्रगति
युद्धको छायामा ब्रिक्स शिखर सम्मेलन, चिनियाँ राष्ट्रपति सी भारतमा
प्लेस्टेशनले १८ वर्षमाथिका लागि बनाएको वुल्भरिन गेम जोखिमपूर्ण दाउ हो, सफल होला?
अनलाइन सट्टेबाजी खेल्ने/खेलाउने तीन जना पक्राउ