
काठमाडौं । ललितपुरको जावालखेलस्थित सदर चिडियाखाना अनिश्चित कालका लागि बन्द भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले एक सूचना जारी गर्दै चिडियाखाना बन्द गरिएको बताएको हो ।
कोषद्वारा जारी सूचनाअनुसार चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरुमा बर्ड फ्लु संक्रमण देखिएकाले आम सर्वसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सदर चिडियाखाना बन्द गरिएको हो ।
फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि