
काठमाडौं । भारी वर्षाका कारण काठमाडौँको धोबीखोला उर्लिँदा चाबहिल, सरस्वतीनगर र सुकेधारा क्षेत्रका सडक तथा भित्री गल्लीहरू जलमग्न भई स्थानीयको जनजीवन कष्टकर बनेको छ।
खोलाको बाढी सडक र वस्तीमा पसेर जलाशय जस्तै बनेपछि सवारी साधन ठप्प भएका छन् भने पैदलयात्रीहरूलाई आवतजावत गर्न निकै सास्ती भएको छ। पानी घर र पसलका भुइँतल्लामा समेत छिरेकाले सर्वसाधारण पूर्ण रूपमा प्रभावित भएका छन्।
फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि