
काठमाडौं । हिजो बेलुकी मात्रै पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छाड्न अदालतले आदेश जारी गरेको छ। सरकारसँग जोडिएका विविध विषयमा आफूसँग प्रमाण रहेको भन्दै उनले भीडीयो सन्देश प्रशारण गरेका थिए ।
उनलाई जिल्ला अदालत भक्तपुरले म्याद नथप्नु भन्ने आदेश दिएकोछ भने, हिजो सरकारलाई शक्ती छ भने पक्रेर देखाउ भन्दा प्रसाईं हिजै राति उनी पक्राउ परे । अहिले प्रसाईंलाई साइबर अपराधको कसुरदेखी राज्यविरुद्धको कसुर लगायत शान्ती सुरक्षा भड्काएको लगायतका तीन कसुरमा समातिएको थियो ।
उनलाई ७ दिनको म्याद थप्ने प्रक्रिया अघि सारिएको बेलामा अदातले छाड्न आदेश दिएको हो । हिजो मात्रै उनले प्रधामन्त्री समेत रहेका बालेन शाह, गृहमन्त्री लगायतलाई आमाको दुध पिएको भए पक्रन र थुन्न खुला चेतावनी दिएका छन् ।
हिन्दु राज्य कायम गरेरै छाड्ने र आफ्ना एजेण्डामा ज्यानैसम्म दिन लगायतका अभिव्यीहरु पछिल्लो समय उनै प्रसाईंले दिन थालेका छन् । तराईमा घटेको पछिल्लो धार्मिक युद्धमा समेत निकै गहिरो, ओझपूर्ण र खोजपूर्ण अभिव्यक्ती खुलम खुला दिएको अवस्था छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि