
काठमाडौं । स्नातकोत्तर तहको एमजीटी ५२२ः इन्टरनेसनल बिजनेस विषयको परीक्षा बाढी प्रभावित नुवाकोटका परीक्षा केन्द्रमा स्थगित गरिएको छ । त्रिविका अनुसार त्रिभुवन त्रिशुली विश्वविद्यालय क्याम्पसमा परीक्षा स्थगित गरिएको हो । भोलिका लागि तालिका बनाइएको उक्त परीक्षा स्थगित गर्ने त्रिविले जानकारी गराएको छ ।
अर्को सूचना जारी नभएसम्म उक्त केन्द्रको परीक्षा स्थगित गरिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
नेप्सेमा युनाइटेड मोदीको साढे ८ लाख कित्ता सेयर सूचीकृत
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनदेशको सहटी दर कति ?
पदभार ग्रहण गर्दै उद्योगमन्त्रीले भने- जनताको आवश्यकता जति ग्यास दिनैपर्छ
उद्योगमन्त्री साहले लिए शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
सरकारको अनुमान : रसुवा बाढीको क्षति पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड चाहिने
बाढीले क्षति पुर्याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान
बलर चम्किदा नेपाल एसीसी प्रिमियर कपकाे फाइनमा