
काठमाडौं । रसुवामा आएको विनाशकारी बाढी प्रभावित क्षेत्रमा रहेका वाणिज्य बैंकका ९ वटा शाखा कार्यालयहरू बाढीको प्रत्यक्ष चपेटामा परेका छन् । बाढीले सबैजसो बैंक शाखाका भवन तथा भौतिक संरचना बगाएको वा पूर्ण रूपमा क्षतिग्रस्त बनाएको नेपाल बैंकर्स संघले जानकारी दिएको छ ।
संघका अनुसार बैंकका कार्यालयमा कार्यरत आधाभन्दा बढी कर्मचारी अझै सम्पर्कमा आएका छैनन् । त्यस क्षेत्रमा नबिल बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक लगायतका शाखा कार्यालयहरू रहेका थिए । क्षतिग्रस्त शाखाहरूको यकिन ,क्षति विवरण संकलन र कर्मचारीहरूको खोजी तथा उद्धार कार्यलाई गर्ने प्रयास भइरहेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद