
काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीमा प्रभावितहरूको उद्धार तथा राहतका लागि छिमेकी मुलुक भारतले १० मानवीय सहायता तथा राहत सामाग्री पठाएको छ।
भारतीय विदेशमन्त्री डा. एस जयशंकरका अनुसार, विनाशकारी बाढीको सामना गर्न नेपालको उद्धार तथा राहत कार्यलाई सहयोग गर्ने उद्देश्यले १० टन सहायता सामाग्री र आवश्यक औषधि पठाइएको छ। ती राहत सामाग्री तथा औषधीहरू भारतीय वायू सेनाको विशेष विमानमार्फत् काठमाडाैं पठाएको हो ।
उनले यस संकटको घडीमा चुनौतीको सामना गर्दै, भारत नेपाल र यसका जनताको साथमा उभिएको उल्लेख गरेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
नेप्सेमा युनाइटेड मोदीको साढे ८ लाख कित्ता सेयर सूचीकृत
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनदेशको सहटी दर कति ?
पदभार ग्रहण गर्दै उद्योगमन्त्रीले भने- जनताको आवश्यकता जति ग्यास दिनैपर्छ
उद्योगमन्त्री साहले लिए शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
सरकारको अनुमान : रसुवा बाढीको क्षति पुनर्निर्माण गर्न ७ खर्ब २३ अर्ब ३१ करोड चाहिने
बाढीले क्षति पुर्याएको ऊर्जा क्षेत्र पुनर्निर्माणमा ३ खर्ब ९० अर्ब लाग्ने अनुमान
बलर चम्किदा नेपाल एसीसी प्रिमियर कपकाे फाइनमा
मध्यावधि निर्वाचनअघि ट्रम्पको घोषणा– वयस्कलाई ५ हजार डलर ‘लाभांश’