काठमाडौं । रुसुवाको भोटेकोसी र नुवाकोट हुँदै बहने त्रिशूली नदीमा यति बेला (शनिबार बिहान ६ः१०) बजे पानीको बहाव सामान्य रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो समय यी नदीमा ठूलो उतारचढाव नदेखिएको महाशाखाले जनाएको छ ।
यही भदौ १० गते तिब्बतको ल्हेन्दे खोला हुँदै विनाशकारी बाढी रसुवा प्रवेश गरेको थियो । त्यो बाढीले रसुवा, नुवाकोटलगायत जिल्लामा जनधनको ठूलो क्षति गरिसकेको छ । सोही बाढी उत्पन्न भएको स्थानमा नदी थुनिएर अस्थायी ताल बनेको छ । त्यसले गर्दा खतरा कायमै रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल
आजको मौसम : सिन्धुपाल्चोकको दुवाचौरमा उच्च वर्षा, सतर्क रहन आग्रह
सातामा करिब साढे २ प्रतिशत घट्यो नेप्से, औषत कारोबार कति ?
नेपाललाई ७६ करोड दिने एडिबीको घोषणा
धुन्चेमा अलपत्र यात्रुलाई स्थलमार्गबाट उद्धार गर्न सुरु
रसुवा बाढी : ५५३ शव फेला, १ हजार ४७३ जनाको उद्धार
भाद्र कृष्ण प्रतिपदाः गाईजात्रा पर्व मनाइँदै
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ?
शेर्पा संघको राहत अभियान, एकैदिन ११ लाख ७० हजार रुपैयाँ संकलन
प्रधानमन्त्री बालेनको सन्देश : ‘उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ’