
काठमाडौं । भोटेकोसी बाढीले बगाएका ७८८ जनाको शव भेटिएको छ। नेपाल प्रहरीका अनुसार, शनिबार अपराह्न ३ बजेसम्म नदी किनारका विभिन्न स्थानमा ७८८ जनाको शव भेटिएको हो। सबैभन्दा बढी चितवनमा २६४ जनाको शव भेटिएको छ।
त्यस्तै, रसुवामा १३, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९४, नुवाकोटमा ५२, तनहुँमा ३७ र नवलपरासी पश्चिममा १२० जनाको शव भेटिएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीलगायत सुरक्षा निकाय खोज तथा उद्धारमा परिचालन भइरहेका छन्। हालसम्म दुई हजार ७६२ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ।
फेसबुक प्रतिक्रिया












समाचार
नेपालका लायन्सहरूको तर्फबाट प्रधानमन्त्री राहत कोषमा १ कराेड बढी सहयाेग
पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक
नेपाल चेम्बर अफ कमर्सद्वारा बाढी प्रभावितका लागि राहत सामग्री हस्तान्तरण
वैकल्पिक मार्गबाट पेट्रोलियम पदार्थ आपूर्ति गरिने
डब्लुएचओद्वारा एक लाख ५० हजार अमेरिकी डलर बराबरको सहयोग प्रदान
रसुवालाई वैकल्पिक सडकमार्फत जोड्ने प्रयास
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको बाढी पीडितलाई ४ करोड १ लाख सहयोग
विपद्को समयमा सरकारलाई पूर्ण सहयोग गर्छौं : सभापति थापा
राहत वितरणमा स्थानीय तहलाई ‘ड्राइभिङ सिट’मा राख्नुपर्छ : भीष्मराज आङ्देम्बे
केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छः परराष्ट्रमन्त्री खनाल