
काठमाडौं । नर्भिक अस्पतालको वार्षिक साधारणसभाको मिति परिवर्तन भएको छ । भदौ १५ गतेका लागि आह्वान गरिएको छैटौ वार्षिक साधारणसभाको मिति परिवर्तन भएको हो ।
बाढी पहिरो सहितका विपतका कारणले गर्दा सभाको मिति परिवर्तन गर्नु परेको अस्पतालले जनाएको छ । स्थगित भएको कम्पनीको छैटौं वार्षिक साधारण सभा भदौ २६ गते गर्ने निर्णय गरिएको छ । अस्पताल सञ्चालक समितिको भदौ १४ गतेको निर्णय अनुसार भदौ २६ गते मध्यान्न साढे १२ बजेदेखि काठमाडौं मेरियट होटलमा सभा सुरु हुने छ ।
फेसबुक प्रतिक्रिया













समाचार
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
डेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज
वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा
बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने
विदेशबाट फर्किएका युवा भेडापालनमा
पौवादुङमामा किसान र पालिकाको साझेदारीमा ‘गाई–भैंसी पकेट कार्यक्रम’
आज प्रतिनिधिसभाको बैठक बस्दै
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन