कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ ।कांग्रेस संसदीय दलका अनुसार बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने छ ।

सोमबार बिहान ११ बजे बस्ने बैठकको एजेन्डाबारे भने खुवाइएको छैन ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर