माइतीघर मण्डलामा महिनौँदेखि राखिएका टेन्ट प्रहरीले हटायो, दिउँसोको प्रदर्शन भने नरोकिने

काठमाडौं । काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि राखिएका टेन्टहरू प्रहरीले हटाएको छ। राति टेन्ट टाँगेर बस्दा असुरक्षा हुने तथा स्वास्थ्यमा समेत समस्या हुन सक्ने भएकाले ती टेन्टहरू हटाइएको प्रहरीले जनाएको छ।

रातिको समयमा राखिने टेन्ट हटाइए पनि दिउँसो माइतीघरमा हुने विरोध कार्यक्रम तथा प्रदर्शनहरूमा भने रोक नलगाइएको प्रहरीले स्पष्ट पारेको छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर