युनिकोड
मुख्य समाचार
पर्यटन
कृषि
धर्म संस्कृति
युवा
विश्लेषण
मेरो कथा
राजनीति
कला
अर्थ
ताजा अपडेट
म्याग्दीमा थपिए चारवटा सडक स्तरोन्नति आयोजना
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला
केरा गाउँ ‘बाँस्टारी’
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन
बजेटसँग तालमेल हुने गरी मौद्रिक नीति आउने विश्वासमा सरोकारवाला
तीन विधामा नाफिज आर्थिक पत्रकारिता पुरस्कार– सुवेदी, थापा र बस्न्यातलाई
विद्युतको खपत बढाउनकोलागि ईभीको करलाई स्थिर राखेका हौंः अर्थमन्त्री विष्णु पौडेल
ट्रेन्डिङ खबर
१.
गाजाको दहमा पर्यटकीय पूर्वाधार बनाउन जुट्यो ६४ लाख
२.
पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’
३.
१० दिन ढिलो गरेर नेपालबाट बाहिरियो मनसुन
सेयर बजारमा पहिरो, परिसूचक ३४ अंकले घट्दा कारोबार रकममा २८ अर्बमा सिमित
August 18, 2024 मा प्रकाशित
संवाददाता
काठमाडौं । आइतबार सेयर बजार राताम्य भएको छ । अघिल्लो कारोबारमा उल्लेख वृद्धि भएको बजार आज ३४ दशमलव ४७ अंकले घटेको हो । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ३००० विन्दुबाट समेत तल झरेको छ । आइतबारको कारोबार बन्द हुँदा सेयर बजार २९६६ दशमलव ३३ विन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबार भन्दा १.१४ प्रतिशतले कम हो ।
आज सेयर बजारमा ४७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९७ कम्पनीको सेयर मूल्य बढेको छ । आज सेयर बजारमा अघिल्लो कारोबार दिन भन्दा कारोबार रकममा पनि कमी आएको छ । अघिल्लो कारोबार दिन बिहीबार २९ अर्ब ९५ करोड बढीको कारोबार भएको बजारमा आज २८ अर्ब ८३ करोड बढीको कारोबार भएको छ ।
आइतबार सेयर बजारमामा ३३० कम्पनीका ६ करोड ६५ लाख ७५ हजार ३६६ कित्ता सेयर ३ लाख ९१८ खरिद बिक्री हुँदा २९ अर्ब ८३ करोड ६९ लाख ९७ हजार ३७६ रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ६५ अंकले घटेर ५२८ दशमलव ८५ विन्दुमा पुगेको छ ।
आज सेयर बजारमा कारोबार भएका १३ उपसूचकमध्ये ४ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने बाँकी ९ वटाको घटेको छ । आइतबारको सेयर बजारमा ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
फेसबुक प्रतिक्रिया
समाचार
म्याग्दीमा थपिए चारवटा सडक स्तरोन्नति आयोजना
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला
केरा गाउँ ‘बाँस्टारी’
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन
धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
बजेटसँग तालमेल हुने गरी मौद्रिक नीति आउने विश्वासमा सरोकारवाला
तीन विधामा नाफिज आर्थिक पत्रकारिता पुरस्कार– सुवेदी, थापा र बस्न्यातलाई
विद्युतको खपत बढाउनकोलागि ईभीको करलाई स्थिर राखेका हौंः अर्थमन्त्री विष्णु पौडेल
ट्रेन्डिङ खबर
१.
गाजाको दहमा पर्यटकीय पूर्वाधार बनाउन जुट्यो ६४ लाख
२.
पर्यटकीय याममा पनि सुनसान ‘गुरिल्ला ट्रेक’
३.
१० दिन ढिलो गरेर नेपालबाट बाहिरियो मनसुन
ताजा अपडेट
म्याग्दीमा थपिए चारवटा सडक स्तरोन्नति आयोजना
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
छाडा चौपाया व्यवस्थापनसँगै आम्दानी गर्दै गौशाला
केरा गाउँ ‘बाँस्टारी’
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन
बजेटसँग तालमेल हुने गरी मौद्रिक नीति आउने विश्वासमा सरोकारवाला
तीन विधामा नाफिज आर्थिक पत्रकारिता पुरस्कार– सुवेदी, थापा र बस्न्यातलाई
विद्युतको खपत बढाउनकोलागि ईभीको करलाई स्थिर राखेका हौंः अर्थमन्त्री विष्णु पौडेल
सम्बन्धित समाचार
पर्यटकीय गन्तव्य बन्दै श्रम संस्कृति पार्क
सैनामैना नगरपालिकाको मुर्गियामा डिशहोमको नयाँ शाखा, नगर प्रमुख शर्माले गरे उद्घाटन
नारायणगढ–बुटवल सडक : दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने
डलरसँगै पाउण्ड र युरोको मूल्य पनि घट्यो, कुन देशको विनिमयदर कति ?