
काठमाडौं । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नंम्बर १० भित्र पर्ने पर्यटकीय पिके क्षेत्रमा जाने बाटोमा प्रचिनकालमा निर्माण भएका धार्मिक ऐतिहासिक सम्पदाका रूपमा रहेको माने पुनः निर्माण तथा मर्मत सम्भार पिके सोलुखुम्बु टाप्टिङ समाज सेवा काठमाडौंले सहयोग गर्ने भएको छ । समाजको विशेष अगुवाईमा पिके पिक टाप्टिङ क्षेत्रभित्र रहेका साना–ठूला गरी जम्मा १६ वटा जीर्ण माने पर्खालहरू मर्मत सम्भार तथा पूनः निर्माण कार्यमा आर्थिक सहयोग गर्ने भएको हो ।

समाजले माने पुनः निर्माणका लागि सहयोग गर्ने सम्पूर्ण चन्दादाताहरूको नामवाली शिलालेखमा उल्लेख गरी अभिलेख राख्ने कार्य सम्पन्न भएको पिके सोलुखुम्बू टाप्टिङ सेवा समाजका अध्यक्ष ङवाङ फुरी शेर्पाले जानकारी दिइन् । साथै सो माने निर्माण कार्यमा सहयोग गर्ने ६ जना गाउँ संयोजकहरूलाई कदर पत्र प्रदान गरि सम्मान गरिएको अध्यक्ष शेर्पाले बताइन् ।













समाचार
पेट्रोलियम पदार्थको मूल्य यथावत
पूर्वाधारसँगै कृषि र पशुपालनमा जोड दिँदै म्याग्दे
क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन
रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो
चिनाखेतवासीलाई पहिरोले दिएको पीडा
स्थापना भएको २७ वर्षपछि सघन उपचार कक्ष सञ्चालन
भोटेकोशी–त्रिशूली बाढीमा क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा
पहिरो प्रभावितलाई श्रमदानबाट अस्थायी आवास
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै