
काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका क्रममा मृत्युभएकाहरुको भदौ २९ गते मणिमोलम गरिने भएको छ । सिन्धुपाल्चोक शेर्पा समाज सेवाको आयोजनामा यहीँ आइतबारका दिन मणिमोलम गरिने भएको हो ।
भदौ २३ र २४ गते जेनजी नामक युवाहरु र सुरक्षाकर्मिको दोहोरो भिडन्तमा परी हालसम्म ५१ जनाको मृत्यु भएको छ । मृतक आत्मको चिरशान्तिको कामना गर्नको लागी छ्योमे बालेर मणिमोलम गर्न लागिएको संस्थाका महासचिव नुर्बु शेर्पाले जानकारी दिए । कार्यक्रम दिउसो १ बजे सिन्धुपाल्चोक शेर्पा समाज सेवा गुम्बामा आयोजना हुने छ ।

उक्त कार्यक्रममा संस्थाका सल्लाहकार कार्यसमिति र छ्योए ग्रुपका साथीहरूलाई उपस्थितिको लागि आग्रह गरिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह