
काठमाडौं । आज (मंगलबार) विश्व शेर्पा दिनव विभिन्न कार्यक्रम गरी मनाइएको छ । आज विश्वभर रहेका शेर्पा समूदायले दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेर मनाएका हुन् ।
शेर्पाहरुको भाषा, धर्म, संस्कृतिको संरक्षण तथा विकास गर्दै त्यसको एक रुपता तर्फ अग्रसर हुदै यसको उन्नति, सुख, शान्तिको कामना गरि दिवस मनाइएको छ । अमेरिकामा विभिन्न कार्यक्रमको आयोजना गरेर यो दिवस मनाइदै छ ।
फेसबुक प्रतिक्रिया













समाचार
वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार
कालीगण्डीको कटानबाट जोगाउन घरापमा कम्पोजिट पर्खाल
त्रिभुवन विश्वविद्यालयको ५२ औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला
राष्ट्रियसभाको बैठक आज बस्दै
श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट एनपीएल खेल्ने
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड
मनसुनी सँगै पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर