
शिशापाङ्मा, तिब्बत – १९ वर्षीय निमारिन्जी शेर्पाले इतिहास रच्दै विश्वका सबै ८००० मिटरभन्दा अग्ला १४ हिमाल चढ्ने सबैभन्दा कान्छा आरोही बनेका छन्। उनले यो भन्दा अघि विश्वका ८००० मिटरभन्दा अग्ला १३ वटा हिमालका सफल आरोहण गरिसकेका छन्।

शिशापाङ्माको सफल आरोहणले निमाको यो कठिन यात्रा पूरा भएको छ, जुन उपलब्धि अहिलेसम्म थोरै आरोहीहरूले मात्र हासिल गरेका छन्।
शिखरबाट लेखिएको एक भावुक सन्देशमा निमाले यो ऐतिहासिक उपलब्धि आफ्नो अभियान SherpaPower लाई समर्पण गरेका छन्,। “यो शिखर केवल मेरो व्यक्तिगत यात्राको अन्तिम बिन्दु मात्र होइन, यो प्रत्येक शेर्पालाई समर्पित छ जसले आफ्नो परम्परागत मानसिकता र सीमाहरूभन्दा पर सपना देख्ने हिम्मत गरेका छन्,” निमाले आफ्नो आरोहणपश्चात फेसबुक पोस्टमार्फत भनेका छन्।
फेसबुक प्रतिक्रिया













समाचार
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग
जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा
प्रसारण लाइन निर्माणः प्रभावितलाई दश करोड ३३ लाख मुआब्जा
रोयल इन्फिल्डको ‘वान राइड’मा देशभरबाट १ हजार ५ सयभन्दा बढी सहभागी
भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि
रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति
प्रधानमन्त्री बालेन्द्र शाह यूएन महासभामा भाग लिन अमेरिका प्रस्थान, असोज ८ मा सम्बोधन गर्ने
“सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ रोजगार मेला, २०८३ हुँदै
नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान
सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो, ७३ लाख ६१ हजार बिगोसहित ८ जनाविरुद्ध मुद्दा