
काठमाडौं । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपाली महिला टोली छाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको साफ च्याम्पियनसिप २०२४ को फाइनलमा बंगलादेशसँग २–१ ले पराजित भएसँगै उनले टोली छाडेको घोषणा गरेका हुन् ।
गत फागुनमा साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा उनले नेपाललाई फाइनल पु¥याएका थिए । त्यतिखेर जोर्डनसँग पराजित भएको नेपालले उनको प्रशिक्षणमा साफ पनि हारेको हो । ‘मैले आजैबाट महिला टोली छाडेको छु । अब म महिला टोलीमा हेर्दिन । अब म क्लबतिर जान्छु,’ उनले भने ।
फेसबुक प्रतिक्रिया













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि