काठमाडौं । नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ) सम्पन्न भएको छ । फिच क्रेडिट रेटिङ कम्पनीले नेपालको सोभरेन क्रेडिट रेटिङ गरेको हो ।
जसमा नेपालले डबल बी माइनस प्राप्त गरेको छ । नेपालको सार्वभौम साख मूल्यांकन भएको यो नै पहिलो पटक हो । नेपालको क्रेडिट रेटिङ भएसंगै नेपालमा आर्थिक विकास र व्यावसायिक वातावरण तयार हुने विश्वास गरिएको छ ।
क्रेडिट रेटिङ सम्पन्न भएपछि लगानीकर्तालाई नेपालमा लगानी गर्न थप अनुकूल वातावरण बन्ने विश्वास गरिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन
बेतबाँसको सीपले बर्दियाका अपाङ्गता भएका परिवारमा जगायो नयाँ आशा
बेनी हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुँदै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
दोहोरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा
झण्डा प्राविधिक कुरा हो, अर्थमन्त्रीको भारत भ्रमण उपलब्धीपूर्ण– रास्वपा
अब जनताले देशको चाबी श्रम संस्कृतिलाई हस्तान्तरण गर्ने सुदन किरातीको दाबी