
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनपछि खुलेको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक उल्लेख्य अंक बढेर बन्द भएको छ।अघिल्लो कारोबार दिन अर्थात सोमबार १६२.९३ अंक बढेर २८७५.४३ विन्दुमा बन्द भएको नेप्से यस दिन सो सेसनमा ३५.९३ अंक बढेर २९११.३६ विन्दुमा पुगेको छ।
सोमबार प्रि ओपन सेसनमा ५६ करोड ९८ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
आइएमई लाइफले असारमा भुक्तानी गर्यो ७ करोड ६ लाख रुपैयाँ दाबी
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने