
काठमाडौं । ह्यारी केनको ह्याट्रिकको मद्दतमा बायर्न म्युनिखले बुन्डेसलिगामा सहज जित निकालेको छ । बार्यनले अग्सबर्गलाई ३–० ले पराजित गरेको हो ।
यो जितसँगै बायर्नले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । इङ्ल्यान्डका फरवार्ड बुन्डेसलिगामा आफ्नो ४३ औं खेलमा सबैभन्दा छिटो ५० गोल गर्ने खेलाडी बनेका छन् । केनले ६३ र ९३औं मिनेमा पेनाल्टीमार्फत गोल गरेका थिए । त्यसको दुई मिनेटपछि लियोन गोरेट्ज्काको क्रसलाई नियन्त्रण गर्दै केनले हेडरमार्फत गोल गरे र ह्याट्रिक पूरा गरे ।
फेसबुक प्रतिक्रिया













समाचार
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर