
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस ६ गतेको साधारणसभाले पारित गरेको २० प्रतिशत नगद लाभांश (कर समेत) सम्बन्धित सेयरधनीको खातामा जम्मा भएको छ । कम्पनीले सभा तथा लाभांश वितरण प्रयोजनका लागि कात्तिक २१ गते बुक क्लोज गरेको थियो । यसर्थ कात्तिक २० गतेसम्म कायम शेयरधनीहमा लाभांश वितरण गरिएको हो ।
कम्पनीले सेयरधनीको सम्बन्धित बैंक खातामा लाभांश पुस ६ गतेदेखि नै जम्मा गराइएको जनाएको छ । हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका र डिम्याट खाता अद्यावधिक नगरेका शेयरधनीलाई सेयर अभौतिकीकरण र अद्यावधिक गर्न समेत आग्रह गरेको छ ।
साथै धितोबन्धक राखी कर्जा लिएका सेयरधनीको कर्जा चुक्ता गरेको फुकुवा पत्र प्राप्त भएपछि मात्रै बैंक खातामा पठाइने कम्पनीले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
बाढीप्रभावितलाई ‘मोड्युलर’ घर र एकीकृत सहर निर्माण गरी पुनःस्थापना गरिने
अर्बौं लगानी भैसकेका संखुवासभाका चार जलविद्युतको काम रोक्न स्थानीयको दबाब
विश्व अर्थतन्त्रमा जोखिम र अनिश्चितता कायमै : आईएमएफ प्रमुख
नेप्सेको डेटा सेन्टरकाे समस्यापछि धितोपत्र बोर्डले गठन गर्यो छानबिन समिति
प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक
‘गौरवको यात्रा’: अन्नपूर्ण स्पाइकर किंग्सको नेपाल भलिबल लिग सिजन १ को ट्रफी टुर अन्नपूर्ण बेस क्याम्पमा भव्यताका साथ सम्पन्न
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो