
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २–० गोलले हराएको छ । जीतसँगै शीर्ष स्थानको लिभरपुलको २१ खेलमा ५० अंक भएको छ ।
गएराति भएको अर्को खेलमा दोस्रो स्थानको आर्सनलले एस्टनभिल्लासँग दुई÷दुई गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । आर्सनलको २२ खेलमा ४४ अंक भएको छ । एस्टनभिल्ला समान २२ खेलमा ३६ अङ्कसहित सातौँ स्थानमा छ ।
अरू खेलमा बर्नमाउथले न्युक्यासललाई ४–१ गोलले तथा क्रिस्टल प्यालेसले वेस्टह्याम युनाइटेड र फुलहमले लेस्टर सिटीलाई समान दुई गोलले हराएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग