
काठमाडौं । शेर्पाहरुको राष्ट्रिय महान् चाड ग्याल्पो लोसार पहिलो पटक युरोपीयन मूलुक क्रोएसियामा पनि आयोजना हुने भएको छ । यहि फागुन १८ गते सन् २०२५ मार्च २ तारिखका दिन वृहत् सांस्कृतिक कार्यक्रमका साथ लोसार कार्यक्रम मनाइने भएको हो ।

२१५२ औ स्यिङ मो डुल ल्हो ग्याल्पो लोसर ( नयाँ वर्ष ) को शुभ उपलक्ष्यमा शेर्पा किदुग क्रोएसियाले शुभकामना आदानप्रदान तथा वृहत ल्होसार सांस्कृतिक कार्यक्रम गर्न लागेको शेर्पा समुदायका चर्चित गायक सोनाम शेर्पा (कोशिस)ले बताए । उक्त कार्यक्रममा बेल्जियमबाट आमन्त्रित चर्चित शेर्पा सेलो गायक सोनाम शेर्पा (कोशिस),नेपालबाट आमन्त्रित चर्चित सेलो गायक प्रदिप लामा यसै गरी सेलो गायक आङ्फुर्बा र शेर्पा गायिका पसाङलामु शेर्पाको पनि बेजोड प्रस्तुति रहने छ । साथमा D.O.P Band को पनि बिषेश प्रस्तुति रहेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती
शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ
पर्यटन, कृषि र स्थानीय उद्योग प्रवर्द्धनमा टेम्केमैयुङको जोड
वर्षा नहुँदा रौतहटका खेत बाँझै
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
सगरमाथा वृक्षरोपण अभियानः पर्वतमा दुई हजारभन्दा बढी बिरुवा रोपियो
सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण
माइखोला बेलासेमा बेलीब्रिज जडान, सवारी सञ्चालन