
काठमाडौं । सानिमा क्यापिटलको सानिमा फ्लेक्सी फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले फागुन ६ गतेदेखि निष्कासन गरिरहेको सामूहिक लगानी कोष ‘सानिमा फ्लेक्सी फण्ड’को इकाई खरिदका लागि आवेदन दिने (आज) फागुन १५ गते अन्तिम दिन रहेको हो ।
यो फण्डको कुल आकार १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई रहेको छ। जसमध्येबाट ४ करोड इकाई प्रथम चरणमा निष्कासन भइरहेको छ भने यसबाट १ करोड ३० लाख इकाई कोष प्रबद्र्धक सानिमा बैंक र २० लाख इकाई सानिमा क्यापिटललाई सुरक्षित गरी बाँकी २ करोड ५० लाख सर्वसाधारणका लागि खुला गरिएको हो ।
यसमा आज बैंकिङ्ग समयसम्म मात्र आवेदन दिन सकिनेछ भने आवेदन दिँदा घटीमा १०० इकाई र बढीमा ४० लाख इकाईसम्म माग गर्न सकिने व्यवस्था रहेको छ।
फेसबुक प्रतिक्रिया













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम