
ललितपुर। खोला मापदण्ड खारेजीको माग गर्दै भोलि बिहिबार बिरोध कार्यक्रम गर्ने भएको छ । भोलि बिहान ८:३० बजे कुपन्डोल पुलमुनी जम्मा हुने कार्यक्रम तय गरिएको छ। उक्त भेला कार्यक्रमस्थलबाट बिहान ९ बजे जुलुससहित फिब्बख्य: अर्थात् माइतिघर मण्डलातर्फ प्रस्थान गरिनेछ। आयोजनामा खोला किनारका प्रभावित समुदायहरू, स्थानीय बासिन्दा, र नागरिक समाजका विभिन्न प्रतिनिधिहरूको सहभागिता रहनेछ।

अभियन्ता रामाराम ताण्डुकारका अनुसार, सरकारले लागू गरेको खोला मापदण्ड जनविरोधी छ र यसले ऐतिहासिक, सांस्कृतिक र सामाजिक रुपमा महत्वपूर्ण बस्तीहरूलाई जोखिममा पार्दैछ। खोला मापदण्डको नाममा गरिब, सीमान्तकृत समुदायको अधिकार खोस्ने काम भइरहेको ताण्डुकारले बताए।
फेसबुक प्रतिक्रिया













समाचार
ठेकेदारको लापरबाहीले तीन महिनादेखि, दुई सय परिवार खानेपानीबाट वञ्चित
एभर्टनको विजयी सुरुवात
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
एस्पीको निर्णायक गोलमा रियलको विजयी सुरुवात
बङ्गालको खाडीमा २४ जना सवार मालवाहक जहाज डुब्यो
म्यानचेस्टर युनाइटेड हलसँग पराजित
जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइनोजबाट एनपीएल खेल्ने
प्रभु महालक्ष्मी लाइफको १३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने
साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता