
काठमाडौं । पुँजी बजार सम्बद्ध प्रमुख तीन निकाय नियामकका प्रमुखहरु बीच आज छलफल भएको छ । आज धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज र राफसाफ कम्पनी सीडीएस एण्ड क्लियरिङका प्रमुख कार्यकारीबीच छलफल भेटघाट भएको हो ।
धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ, नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणि चापागाईं तथा सीडीएससी प्रवन्ध सञ्चालक प्रविन पन्दाकबीच छलफल भएको हो । उक्त छलफमा एकअर्का निकायसँग समन्वय गर्ने विषयमा केन्द्रित रहेको बताइएको छ । तीन वटै निकायबीच समन्वय बढाएर पुँजी बजारको विकास गर्नेबारे छलफल भएको बताइएको छ ।
त्यस्तै नेप्सेको पुनर्संरचनाका विषयमा पनि छलफल भएको बताइएको छ । दोस्रो बजारको नियमनलाई प्रभावकारी बनाउने र गलत हर्कत गर्नेलाई कानुनी दायरामा ल्याउने विषयमा कुराकानी भएको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
लेखक तथा फोटोग्राफर भरतबन्धु थापाको फोटो पुस्तक ‘प्याराडाइज बागमती’ सार्वजनिक
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक
सेयर बजारको गिरावटमा लागेन ब्रेक, परिसूचक ७ अंकले घट्दा ४ अर्बको कारोबार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए