
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.९९ अंकले घटेर २६४०.९६ मा पुगेको हो । आज फ्लोट इण्डेक्स .अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंक बढेको छ। सेन्सेटिभ इण्डेक्स भने यस दिन स्थिर रहेको छ।
आज ३ सय ११ कम्पनीले ७ अर्ब ९७ करोड ८ लाख ८६ हजार ६ सय ६३ रुपैयाँको १ करोड ७१ लाख ८ हजार ८ सय ९ कित्ता सेयर किनबेच गरेको छ । आज राधी विद्युत कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ९१ करोड २३ लाख ९० हजार रुपैयाँ कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता मूल्य ८ सय ३८ रुपैयाँ रहेको छ ।
त्यस्तै, आज ९४ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ५३ कम्पनीको सेयर मूल्य घटेको छ भने १ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज ४ कम्पनीके सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने ओम मेगा श्री फर्मास्युटिकल्स लिमिटेडकोे सेयर ९।७६ प्रतिशतले घटेको छ ।












समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय